क्या गजबका फोटोहरु, कसले जित्ला अवार्ड (फोटो फिचर)



यी फोटोहरु गजबका छन्। सन् २०१८ को सोनी वर्ल्ड फोटोग्राफी अवार्डसका विभिन्न विधामा सहभागी भएका फोटोहरु हुन् यी। अहिले यो अवार्डका लागि धमाधम फोटो सहभागी हुने क्रम बढ्दो छ। तपाईँसँग पनि राम्रो फोटो छ भने अवार्डमा सहभागी हुन सक्नुहुन्छ। त्यसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ।
हेर्नुस् यो वर्षको प्रतियोगितामा सहभागी केही फोटोहरु:

प्रतिक्रिया दिनुहोस्