‘लभ डायरिज’मा शुशिलको न्यू लुक्स (फोटो फिचर)



नायक शुशिल श्रेष्ठ सिनेमा ‘होस्टल रिर्टन्स’ बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेका हुन् । पहिलो सिनेमाबाट नै राम्रो चर्चा कमाएका शुशिललाई काम गर्नको लागि सिनेमाको अभाव भएको छैन्। ‘होस्टल रिर्टन्स’ पछि ‘सायद २’ र ‘कारखाना’मा अभिनय गरेका शुशिल अहिले सिनेमा ‘लभ डायरिज’को छायांकनमा ब्यस्त छन् । म्याजिक अफ लभ भनिएको सिनेमालाई सौरभ चौधरीले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्