नीता ढुङ्गाना बोल्ड लूक्स (फोटो फिचर)



मंगलबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा लगाएको पहिरन हेर्दा  काठमाण्डौको जाडो नेपाली चलचित्रका नायिकाहरुका लागि सकिएको जस्तो देखिन्छ । नायिका ढुंगानाको पहिरनको माथिल्लो भाग धेरै हदसम्म खुलेको थियो । पहिरनको हकमा नीता निकै बोल्ड हुँदै गएको प्रष्ट देखिन्थ्यो ।

थप फोटोमा

प्रतिक्रिया दिनुहोस्