छवि र शिल्पाको विवाह आगामी बैशाखमा (भिडियो सहित)



नयाँ फिल्म ‘मंगलम्’ को प्रचार प्रसारका क्रममा नेपालगन्ज पुगेका फिल्म निर्माता छविराज ओझाले चलचित्र ‘मंगलम’को रिलिजपछि शिल्पा पोखरेलसँग वैवाहिक जीवनमा बाँधिने बताएका छन् । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझाले शिल्पासँग फिल्म क्षेत्रको सहकार्यले जीवन समेत सफल हुने निश्चित गरी विवाह गर्ने योजनामा पक्का भएको सञ्चारकर्मीसँग बताए।

प्रतिक्रिया दिनुहोस्