राजेश हमालले आफूलाई फिट राख्नुको रहस्य (भिडियो सहित)



काठमाडौँ, २ माघ : राजेश हमालले आफूलाई नेपाली फिल्म उद्योगमा एक दिग्गज अभिनेताको रूपमा स्थापित गरेका छन् । नेपाली फिल्म उद्योगको विकासको लागि उनको ठूलो योगदान रहेको छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ ।

राजेश हमालले आफ्नो अभिनय क्यारियर युग देखि युग सम्म (१९९१) बाट शुरु गरेका थिए । आज हामी यिनै महानायकको एउटा रहस्यको बारेमा चर्चा गर्दैछौं । १८ बर्षदेखि भात नखाएका राजेश हमाल थप भिडियोबाट :

प्रतिक्रिया दिनुहोस्