केटीलार्इ अाकर्षित बनाउन चाहनुहुन्छ भने खानुहाेस्, यी १० खानेकुरा



काठमाडौँ, २७ पुस : पुरुषको सुन्दरता र उसको छरितोपनामा खानेकुराले विशेष भुमिका खेल्दछ । स्वस्थ खाना खानाले उसको अनुहारमा बदलाव आउँछ । पुरुष ह्याण्डसम देखिएपछि महिला आफै आकर्षित हुन्छन् । यदि चाडै नै महिला साथीहरुकोे मन जित्न चाहनुहुन्छ भने यी १० खानेकुरा रोज्नुस् ।

१. कागती पानी -यसले शरीरमा भएका हानिकारक टक्सीनलाई हटाई अनुहारमा चमक ल्याउदछ । जसले गर्दा केटाप्रति केटिको आकर्षण बढ्दै जान्छ ।

२. पालुङ्गो -यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारमा सुधार ल्याउदछ । र आत्मबल बढाउनमा सहयोग गर्दछ । जसले आफ्नो प्रेमीकासंग ढुक्कसाथ कुरा गर्न सकिन्छ ।

३. डार्क चकलेट -केटि साथिको अगाडि डार्क चकलेट खानाले उनको केटाप्रति आकर्षण बढ्दै जान्छ ।

४. टमाटर– यसमा लाइकोपिन नामक खाद्यपदार्थ हुन्छ । जसले छालालाइ नरम र चम्किलो बनाउदछ । र महिलालाई आकर्षित गर्नमा मदत पुर्याउदछ ।

५. माछामा व्यक्तिको तनाव कम गर्ने तत्व पाइन्छ । जसले मुड ताजा राख्दछ । यदि केटी साथीसंगै हुदा माछा खानुभयो भने उनी आकर्षित हुनेछिन् ।

६. बदाम -यसमा भिटामिन इ पाइन्छ । डेटिङ जाँदा बदाम खाएर जानुभयो भने अनुहार चम्किलो र शरिर फुर्तिलो बन्दछ ।

७. गाजर -गाँजर खानाले मुख गन्हाउने समस्या कम हुन्छ । साथै पार्टनरलाई आकर्षित गर्न गाजर प्रभावकारी छ ।

८. नरिवलको पानी -यसले छाला फुस्रो हुनबाट बचाउछ । अनुहारमा चमक ल्याउछ भने व्यक्तिलाई स्वतस्फुर्त राख्नमा सहयोग गर्दछ ।

९. केरा : केरामा पाइने विभिन्न पौष्टिक तत्वले व्यक्तिको अनुहारमा मुस्कान छाउँछ । जसले आफु र महिला साथीलाई प्रभावित पार्दछ ।

१०. ग्रीन टी –केटी साथिसंग हुदा जहिले ग्रीन टि रोज्नुहोस् । यसले उनी चाडै आकर्षित हुने
छिन् ।

स्पेशल टिप्स : मांसहारी भोजन शरिरमा शक्ति दिनमा निकै सहयोग भएपनि स्वच्छ शरिर र मानसिक तनाव कम गर्नको लागि शाकाहारी खाना अचुक सिद्ध भएको छ। शाकाहारी खानामात्रा खाँदा शरिरमा आउने सकारात्मक परिवर्तनले जीवनको थुप्रै समस्यासंग जुध्न सहयोग पुर्याउँछ। यसको प्रभावले अनुहारमा ल्याउने चमक र व्यक्तित्वमा आउने सकारात्मक परिवर्तन स्वयं अनुभव गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्