नया वर्ष २०१८ को पहिलो दिन ३ लाख ८६ हजार शिशु जन्मिएको अनुमान



संयुक्त राष्ट्रसंघ, पुस १८, २०७४ : संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ ।

युनिसेफका अनुसार आधाभन्दा बढी शिशुको जन्म भारत, चीन, नाइजेरिया पाकिस्तान, इन्डोनेसिया, अमेरिका, कङ्गो, इथोपिया र बङ्गलादेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्