युट्युवको ट्रेन्डिङ नम्वर एकमा ‘कम्मरको ट्याटु’



काठमाडौँ, पुस १७, २०७४ : अल्मोडा राना उप्रेतीको स्वर रहेको कार्टून्ज क्रु को ‘कम्मरको ट्याटु’ बोल रहेको नयाँ गित यतिबेला युट्युवको ट्रेन्डिङ नम्वर एकमा रहेको छ । मिस्टर आरजेको शब्द तथा संगीत रहेको गीतमा आश्मा विश्वकर्मा, राम घले,  लाक्पा दि लामा, विकाश राई र सरोज अधिकारीको डान्स रहेको छ भने यो भिडियोलाई सरोजले नै निर्देशन गरेका हुन् । युट्युबमा सार्वजनिक भएको ४ दिनमै यस भिडियोले कीर्तिमानी कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्