२०१७ को अन्तिम दिन आइतवार ‘टाइगर जिन्दा हे’ को आक्रामक व्यापार



काठमाडौँ, पुस १७, २०७४ : बहुप्रतिक्षित बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ ले वर्ष २०१७ को अन्तिम दिन निकै आक्रामक व्यापार गरेको छ ।
चलचित्रले २०१७ को अन्तिम दिन आइतवार करिव २२ करोडको व्यापार गरेको छ । सोमवार नयाँ वर्षको अवसरमा सिनेमा हलमा दर्शकको घुइचो लागेको भातीय मिडियाहरुको रिपोर्ट छ ।
देश तथा विदेश गरी फिल्मको अहिलेसम्मको कमाई करिव ३५० करोड पुगको छ ।

प्रतिक्रिया दिनुहोस्