नायिका नीशा अधिकारी आमा बन्दै



काठमाडौँ, पुस १७, २०७४ : नेपाली क्रिकेट टोलीका चर्चित खेलाडी शरद भेषवाकरसँग यसै वर्ष लगनगाँठो कसेकी नीशा आमा बन्दैछिन् ।

नीशाले यो खुलासा सोमवार आफ्नो आधिकारीक फेसबुकमा तश्विर र स्टाटस लेख्दै गरेकी हुन् । उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्