कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले
२८ भदौ २०७५, काठमाडौं स्थानीय जनप्रतिनिधिको विशेष अनुरोधमा पूर्व सांसद तथा परराष्ट्रविद् डा. राजन भट्टराई आफ्नै क्षेत्रमा पर्ने सडक निर्माणको ढिला सुस्ती हटाई छिटो सम्पन्न गराउने उद्देश्यले सडक विभागका महानिर्देशक,