काठमाडौँ, कात्तिक २८दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ। नोभेम्बर १७ देखि २५ तारिखसम्म आयोजना हुने विश्वकपमा नेपालका
काठमाडौँ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको आधिकारिक ‘हस्पिटालिटी पार्टनर’ बनेको छ। शुक्रबार काठमाडौँमा सम्पन्न साझेदारी सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी
काठमाडौं ।दोस्रो गुरुकुलम इन्टर–स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ। सीतापाइलास्थित दी गुरुकुलम स्कुलको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० ले हरायो। सेमिफाइनलमा
काठमाडौं ।कीर्तिपुरस्थित पुष्पसदन स्कुलमा जारी चौथो पुष्पसदन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा पुगेका छन्। ज्ञानोदयले बाघभैरवलाई १७–१२ ले पराजित गर्दा युनिस स्याङ्तानले ७ अंक
काठमाडौं ।टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले गरे। पहिलो दिन ब्वाइजतर्फ तेजस्वी एकेडेमी, बेलमोन्ट,
काठमाडौं ।ओएसिस् इङ्लिस स्कुलको आयोजनामा तेस्रो ओएसिस् कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री–बाइ–थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। कार्यकारी निर्देशक मिनकुमार लिम्बूका अनुसार प्रतियोगितामा तीन विधामा २९ टिमको सहभागिता रहनेछ — सिनियर
काठमाडौं, कात्तिक २७ गते ।१७औँ टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा निम्स र आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ब्वाइजतर्फ सेमिफाइनलमा पुगेका छन्। बिहीबार सम्पन्न खेलमा निम्सले भ्याली पब्लिकलाई ४६–३४ र टीआईएले
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले स्ट्रेन्थ पार्टनरका रूपमा सूर्य प्लाइसँगको साझेदारीलाई निरन्तरता दिएको छ । काठमाडौंमा सम्पन्न सम्झौतामा सरावगी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक
कास्की । पर्यटकीय नगरी पोखरामा भोलिदेखि तेस्रो संस्करणको ‘इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु हुँदैछ । यही कात्तिक २९ गतेसम्म चल्ने यो प्रतियोगिता पोखरा महानगरपालिका–१३ स्थित आर्बा–विजयडाँडामा, समुद्री सतहदेखि एक
काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते “गरिमा रोड रेस” को दोस्रो संस्करण आयोजना गर्ने भएको छ। दौड तीन विधामा हुनेछ– खुला पुरुष/महिला १०
काठमाडौं – चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा निःसर्गले बुधबार दोहोरो जित हात पारेको छ। निःसर्गले सिनियर र जुनियर ब्वाइज दुबै विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धीलाई सहजै हरायो। सिनियर
काठमाडौं, कात्तिक २६ – आयोजक ठूङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। हात्तीगौडास्थित आफ्नै कोर्टमा टीआईएले युरो स्कुललाई ५३–२८ ले सहजै
You must be logged in to post a comment.
You must be logged in to post a comment.