बुढानीलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा हुने ‘बुढानीलकण्ठ फाइट नाइट’ को तयारी पूरा भएको छ। प्रतियोगिता यही वैशाख २० गते साँझ ५ बजे गोल्फुटारस्थित बास्केटबल ग्राउण्डमा आयोजना हुनेछ। फाइट नाइटमा नेपाल,
११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ निसान श्रेष्ठ र आरभसम्राट हाडा फाइनलमा प्रवेश गरेका छन्। काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा निसानले निहालजंग
पोखरामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सुरु गरिएको हो।
बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह चरण अन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा नेपाल पुलिस क्लबले भारतको आसाम क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अब
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १६ औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा
काठमाडौं । गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन्। उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता सशश्त्र प्रहरी बलको एपीएफलाई निकै
एभीएमका जयस्नु महर्जन र नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । जुनियर यु–१५ सिंगल्सको ब्वाइजमा जयस्नु र गल्र्समा शुभश्री
काठमाडौं । युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो– हलिउडले आफ्नो स्थापनाको ३०औ वार्षिक उत्सव मनाउने तयारी गरेको छ । युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको एमेच्योर टेनिस प्रतियोगितामा ध्रुव घले सेमिफाइनलमा प्रवेश गरेका छन् । आयोजक मन्डिखाटार टेनिस कोर्टमा मंगलबार भएको खेलमा ६५ वर्ष माथिको उमेर समूहमा घलेले सेमिफाइनलमा
ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.