काठमाडौं, जेठ १२ — युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलाडीहरूलाई लक्षित गर्दै दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा आयोजित यस कार्यक्रममा खेल मैदानमा सम्भावित
११ जेठ, काठमाडौं । गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै लिगमा लगातार पाँचौं जित दर्ता गरेको छ। कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरमाथि
राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णय अनुसार प्रतियोगिताको तयारी सुरु भइसकेको
नेपाल बक्सिङ महासंघले एएसबीसी युथ तथा यु–२२ बक्सिङ प्रतियोगितामा पदक जितेर फर्किएको नेपाली टोलीलाई आइतबार स्वागत गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, महासचिव
कान्तिपुर पब्लिकेशन्स लिमिटेडद्वारा हरेक वर्ष आयोजना हुँदै आएको कान्तिपुर हाफ म्याराथनको १३औं संस्करण आगामी जेठ १७ गते शनिबार हुने भएको छ। यसपटकको म्याराथन ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको छ भने
बसुन्धरास्थित स्किब्सको कोर्टमा जारी नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक स्कुलले सिनियर गल्र्सतर्फ आइतबार सेमिफाइनलमा स्थान बनाएको छ। भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए)लाई १५–१०
काठमाडौं, जेठ ११ गते। युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिट च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कांस्य पदक जित्न सफल भएका छन्। भारतमा आयोजित प्रतियोगितामा तीन जना नेपाली खेलाडीले सहभागिता जनाएका थिए। पछिल्लो
काठमाडौं बागमती प्रदेशस्तरीय यु–१४ जुनियर खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट शनिबार टेबलटेनिस खेलाडीहरू छनोट भएका छन्। काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुष
काठमाडौं एशियाली एथलेटिक्स च्याम्पियनसिपको २६ औं संस्करणमा भाग लिन ६ सदस्यीय नेपाली टोली शनिबार राति ११ बजे दक्षिण कोरियाको गुमी प्रस्थान गरेको छ। टोलीमा ५ खेलाडी र १ प्रशिक्षक रहेका
ललितपुर, जेठ १० (मे २४, २०२५) आज शनिबार ललितपुरको पाटन दरबार क्षेत्रबाट सुरु भएको “One Run” अन्तर्राष्ट्रिय हाफ म्याराथन उत्साहजनक सहभागिता र भव्यताका साथ सम्पन्न भएको छ। विश्वकै ठूलो हाफ
धापासी, काठमाडौं श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन टोखा नगरपालिका–५ का अध्यक्ष मदन
काठमाडौं, जेठ १०नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा पहिलो एसियाली मिक्स बक्सिङ प्रतियोगिता यही शुक्रबारदेखि सुरु हुने भएको छ। प्रतियोगिता काठमाडौंको बूढानीलकण्ठ बैंक्वेटमा आयोजना हुनेछ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.