काठमाडौं, जेठ १६ नेपाल गल्फ संघको आयोजनामा ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मङ्गलबारदेखि सुरु हुँदैछ। ७२-पारको गोकर्ण फरेष्ट गल्फ क्लबमा हुने यो प्रतियोगिता विहीबारसम्म सञ्चालन हुनेछ। तीन
काठमाडौँ, जेठ १६ राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपतिसँग भएको भेटका क्रममा सदस्य सचिव घिसिङले नेपाली खेलकुदको वर्तमान अवस्था,
जेठ १६ गते, २०८२ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यु–१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता यही जेठ २२ गतेदेखि २६ गतेसम्म काठमाण्डौमा आयोजना गर्ने भएको छ। बालबालिकामा लुकेको खेल प्रतिभा पहिचान गर्ने
हिमालयन जाभा बास्केटबल लिग (HJBL) अन्तर्गत बुधबार भएको खेलमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३–६४ ले पराजित गर्दै लगातार छैटौं जित दर्ता गर्यो। खेल कीर्तिपुर कभर्ड हलमा वर्षाका कारण ढिलो गरी सुरु
काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजनामा सुरु भएको तेस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलहरूमा रोमाञ्चक नतिजा देखिए। प्रतियोगितामा विनायकले किन्सलाई २–० गोलले पराजित गर्दै विजयी
महामञ्जुश्री माध्यमिक विद्यालयको आयोजनामा ‘प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता’ बिहीबारबाट सुरु भएको छ।उद्घाटन समारोह विद्यालयका प्रिन्सिपल चूडामणि मरासिनीले एक विशेष कार्यक्रममा गरे। प्रतियोगिता विभिन्न उमेर समूहका ब्वाइज
काठमाडौं, जेठ १५ राजधानीमा जारी लोयल्टी एसईई कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलहरूमा एएसपीएस, ट्रिनिटी, र डीए९६ टिमले प्रभावशाली प्रदर्शन गर्दै आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेका छन्। एएसपीएस टिमले एनएपीएलाई ४–०
काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सुरु भएको “शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२” को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को अवसरमा काठमाडौंस्थित एन्फा कम्प्लेक्समा एक विशेष मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। अल्पाइन स्पोर्ट्स फेडेरेसन
आयोजक लोयल्टी एकेडेमीले ‘लोयल्टी एसईई कप’ अन्तर्गतको ब्वाइज फुटबलमा बुधबार विजयी सुरुआत गरेको छ। मण्डिखाटारस्थित आफ्नै घरेलु मैदानमा लोयल्टीले बीएमसीएलाई २–० गोल अन्तरले पराजित गरेको हो। टोलीका तर्फबाट रोहन गुप्ता
काठमाडौं, जेठ १४ गते। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युडब्ल्युडब्ल्यु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका सुरेश चुनारालाई बुधबार विशेष सम्मानसहित बधाई दिएका छन्। त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा
१३ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत मंगलबार कीर्तिपुर कभर्डहलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुर क्लबलाई ८८-८३ को रोमाञ्चक अन्तरले पराजित गर्दै छैटौं जित दर्ता गरेको छ। यो जितसँगै
You must be logged in to post a comment.
You must be logged in to post a comment.