काठमाडौं, जेठ २३ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताको उद्देश्य विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर
काठमाडौं, जेठ २२ नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले कीर्तिमानी प्रदर्शन गर्दै ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा आयोजित ५४–होलको तीन दिने प्रतिस्पर्धामा
काठमाडौं, जेठ २२ काठमाडौं महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपमा बाँसबारी मावि च्याम्पियन बनेको छ। बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सम्पन्न प्रतियोगितामा बाँसबारीले कुल ७६ अंक जोड्दै उपाधि
काठमाडौं, जेठ २२ नेपाल तेक्वान्दो संघको आयोजनामा पहिलो पटक टिम ग्यरोगी मात्र समेटिएको ‘प्रथम एनटिए राष्ट्रिय टिम ग्यरोगी च्याम्पियनसिप’ प्रतियोगिता आगामी असार १ र २ गते हुने भएको छ। विश्व
काठमाडौं, जेठ २२ — नेपाल विद्युत प्राधिकरणकी अम्बिका सापकोटा र नेपाल कृषि विकास बैंककी दीपिका राईले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्सतर्फ बिहीबार फाइनलमा स्थान बनाएका छन्। हात्तिगौडास्थित ‘¥र्याकट
सायम कलेजको आयोजनामा ‘हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन-ए-साइड फुटसल प्रतियोगिता’ आगामी असार ११ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा २४ देखि ३२ वटा छात्र टिमहरूको सहभागिता अपेक्षा गरिएको छ।
२१ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बुधबार भएको खेलमा हाउण्ड्स एकेडेमीलाई ८१–७० ले पराजित गर्दै गोल्डेनगेट बास्केटबल क्लबले लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित कभर्डहलमा
काठमाडौं, जेठ २१ मोरक्कोको रावतमा सम्पन्न कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई तार्केश्वर नगरपालिकाले विशेष सम्मान गरेको छ। बुधवार आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जन, उप–प्रमुख
गोकर्ण गल्फ क्लबमा जारी नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन काठमाडौं, जेठ २२ – नेपाल ‘ए’ टिमले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जितेको
छ वटा शीर्ष टोलीको सहभागिता, विजेताले ६ लाख रुपैयाँ पुरस्कार पोखरा, जेठ २१ प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठ २७ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ। आयोजक
काठमाडौं, जेठ २१ नेपाल पौडी संघको आयोजनामा दोस्रो संस्करणको नेपाल अक्वाटिक्स च्याम्पियनसिप जेठ २४ र २५ गते सातदोबाटो, ललितपुरस्थित बाहिरी पौडी पोखरीमा आयोजना हुने भएको छ। संघका अनुसार प्रतियोगितामा तीन
तेस्रो संस्करणमा एनआईसी एकेडेमीलाई पराजित गर्दै च्याम्पियन काठमाडौं, जेठ २१ – मनास्लु वर्ल्ड स्कुलले तेस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार चावहिलमा सम्पन्न फाइनल खेलमा मनास्लुले
You must be logged in to post a comment.
You must be logged in to post a comment.