एएफसी च्याम्पियनसिप छनोटको तेस्रो चरण अन्तर्गत लाओसविरुद्धको खेललाई सामान्य प्रतियोगिता भनेर लिइएको छैन, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन्। मंगलबार आयोजित प्रि-म्याच पत्रकार सम्मेलनमा उनले लाओसको
अनिल तामाङ र पार्वती सुबेदीले रोयल नेपाल गल्फ क्लब (RNGA) द्वारा आयोजित वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। पुरुषतर्फ अनिल तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ११३ स्कोरको साथ
यू–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत रग्बी सेभेन्स प्रतियोगितामा छात्रतर्फ मधेश र छात्रातर्फ सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न छात्र फाइनलमा मधेशले कर्णालीलाई सडन डेथमा पराजित गर्दै उपाधि
पोखरा । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेसनल स्पोट्र्स एकेडेमीले सोमबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको
यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले सोमबार प्रभावशाली प्रदर्शन गर्दै क्लिन स्विप गर्दै सबै चार स्वर्ण पदक आफ्नो पोल्टामा पार्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतियोगितामा बागमतीका खेलाडीहरू
काठमाडौं, जेठ २६ नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा हुने १३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप आगामी जेठ २७ देखि ३१ गतेसम्म सातदोबाटोस्थित संघको एकेडेमी हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशका
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत भएको थ्री बाइ थ्री बास्केटबलमा कोशी (छात्र) र बागमती (छात्रा) प्रदेशले उपाधि जितेका छन्। राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित गर्दै
काठमाडौं, जेठ २६ — यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत सोमबार सम्पन्न एथलेटिक्स स्पर्धामा लुम्बिनी प्रदेश च्याम्पियन बनेको छ। लुम्बिनीले सर्वाधिक ४ स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो। राष्ट्रिय
काठमाडौँ, जेठ २५ गते।नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई १२ औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुन स्विट्जरल्यान्ड प्रस्थान गर्नु अघि आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो।
युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा सम्पन्न डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा नेपालकी सरिना घलेले स्वर्ण पदक जितेकी छन्। उनले चाइनिज क्रिएटिभ फम तर्फको स्पर्धामा स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पार्दै स्वर्ण पदक
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत आइतबार सम्पन्न एथलेटिक्सको १०० मिटर दौडमा मधेश प्रदेशका आदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले स्वर्ण पदक जितेका छन्। दशरथ रंगशालामा आयोजित प्रतियोगितामा आदित्यले ११.६
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित १४औं संस्करणको कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा नेपाल विद्युत प्राधिकरणले उल्लेखनीय प्रदर्शन गर्दै सबै स्वर्ण पदक हात पार्दै क्लिन स्वीप गरेको छ। प्रतियोगिता
You must be logged in to post a comment.
You must be logged in to post a comment.