काठमाडौं, जेठ ३० — आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) द्वितीय निब्स एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निब्ससँगै भ्याली पब्लिक ‘ए’ र
काठमाडौं, जेठ ३० बागमती प्रदेशकी अनिशा थारुले १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपल जम्प स्पर्धामा १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेकी छन्। उनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा
काठमाडौं, जेठ ३० नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले सरकारले शिक्षकसँग गरेका प्रतिबद्धता यथाशीघ्र पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल शिक्षक संघद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले शिक्षा
पोखरा, जेठ २९ एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्। समूह चरणको अन्तिम खेलमा दुवै टोलीले विजयी प्रदर्शन गर्दै अन्तिम चारको
काठमाडौं, जेठ २९ गते।हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बिहीबार सम्पन्न अन्तिम लिग खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोएल बास्केटबल क्लबलाई ९३–८७ ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको छ। कीर्तिपुर कभर्डहलमा
काठमाडौं, जेठ ३० बिली जिन किङ कप टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली महिला टेनिस टोली शुक्रबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्दैछ। जुन १६ देखि २० सम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित ९
काठमाडौं, जेठ ३० मधेश प्रदेशले यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत छात्र क्रिकेटतर्फको उपाधि जितेको छ। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा मधेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै उपाधि
काठमाडौं, जेठ २९ गते। नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै निब्सका संस्थापक प्रिन्सिपल
काठमाडौं, जेठ २९ गते।पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। प्रतियोगिताको एथलेटिक्सतर्फ अहिलेसम्म कुल ६ कीर्तिमान बनेका छन्। दोस्रो
पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार समूह चरणको दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई २५–७,
श्रीलंकामा सम्पन्न ‘द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप’ अन्तर्गत ब्लिट्ज चेसमा नेपालका सिएम पुरुषोत्तम सिलवालले रजत पदक जितेका छन्। ९ राष्ट्रका ५९ खेलाडी सहभागी प्रतियोगितामा २१३० रेटेड पुरुषोत्तमले शीर्ष वरीयताका
२८ जेठ, काठमाडौं ।हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई ८२–५८ ले पराजित गर्दै उपाधि खेलको तयारी पूरा गरेको छ। पहिल्यै फाइनल प्रवेश गरिसकेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.