बुटवल, २४ फागुन रुपन्देहीमा आजदेखि शुरु भएको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप बुटवलको २० औँ संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुआत गरेको छ ।
झापा, २४ फागुन यहाँ जारी तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली
नेपालले विश्वकप छनोट क्रिकेटमा अहिले स्कटल्यान्डको सामना गर्दैछ । जिम्बावेमा भइरहेको प्रतियोगिताको बिहीबारको खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा सुरु हुनेछ । नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय
२४ फागुन २०७४ काठमाडौँ विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा नेपालले दिएको १५० रन पछ्याउँदै स्कटल्याण्डको पहिलो विकेट गएको छ । पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले म्याथ्यु क्रसलाई पारस
२४ फागुन २०७४ काठमाडौं । जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरुले ब्याट्सम्यानले उल्लेख्य रन बनाउन
काठमाडौँ २४ फागुन आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको सामान्य चुनौती दिएको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भइरहेको खेलमा टस जितेर पहिले
काठमाडौँ । नेपालको सातौँ विकेटका रुपमा पारस खड्का आउट भएका छन् । नेपालका कप्तान पारसले ७४ बलमा ६३ रन बनाएर आउट भएका हुन् । नेपालले २९ ओभरको समाप्तिमा ६ विकेट
काठमाडौँ । नेपाललाई एकपछि अर्को गर्दै कडा झड्का लागीरहेको छ । विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललाई सुरुवातमै ओपनर ब्याट्सम्यानहरु गुमाएपछि विकेट झर्ने क्रम अझै
काठमाडौँ, २४ फागुन आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका
विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललाई सुरुवातमै झट्का लागेको छ । सुरुवातमै नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएको छ । मल्ललाई दाेस्राे अाेभरकै पहिलाे
आइसीसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत समुहको दोस्रो खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी स्कटल्याण्डसंग आज खेल्दैछ । जिम्बोवेको बुलावायो मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजेबाट सुरु हुनेछ ।
आयोजक टोली झापा–११ तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । घरेलु मैदानमा झापाले भारतको सिक्कम युनाइटेडलाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । बिर्तामोडस्थित
You must be logged in to post a comment.
You must be logged in to post a comment.