बुधबार श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गर्यो। समूह ‘बी’ अन्तर्गत नेपालले कतारलाई ३–० ले पराजित गर्यो। पहिलो सिंगल्समा शिभाली गुरुङले दाना
काठमाडौं, असार ४ गते कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल काता स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुबाश तामाङ संयुक्तरूपमा शीर्ष स्थानमा छन्। उनीहरूले समग्रमा १० अन्डर १३४ स्कोर गर्दै
काठमाडौं महानगरपालिका–२२ को आयोजनामा पहिलो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता असार ६ र ७ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा हुने भएको छ। प्रतियोगितामा ५५ केजीदेखि ७५ केजीमाथिसम्मका ६ तौल समूहमा प्रतिस्पर्धा
वृहत खेलकुद अन्तर्गत फुटसलतर्फ तार्केश्वर, वडा नं. २३, १६ र ५ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। लैनचौर खेलमैदानमा भएको खेलमा तार्केश्वरले वडा–१० लाई ३–१ गोलले हरायो। विजयी टोलीका लागि सुनिल थापा
काठमाडौं, असार ३ । काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल काता स्पर्धामा कीर्तिपुरकी एलिना थिङ र तार्केश्वरकी प्रसन्न फुयाल मंगलबार फाइनलमा प्रवेश गरेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा
काठमाडौं, असार २ दाङको अल्फा तेक्वान्दो डोजाङले पहिलो पटक आयोजित ‘एनटीए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिप’ को उपाधि जितेको छ। सोमबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न फाइनलमा अल्फाले टिम चितवनलाई ४८–३४
काठमाडौं, असार २ सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशी रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा रवि खड्काले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएका
काठमाडौं, असार २ मङ्गलबारदेखि सुरु हुने जिन किङ कप टेनिस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। उक्त समूहमा नेपालसँगै श्रीलंका, कतार र म्यान्मार रहेका छन्। समूह ‘ए’ मा पाकिस्तान,
फुटसलतर्फ आयोजक वडा २६ ले वडा १७ लाई ३–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। साजन शाही ‘म्यान अफ द म्याच’ घोषित भए। वडा १७ ले भने वडा ३० लाई
काठमाडौं, असार २ काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिस प्रतियोगितामा कीर्तिपुरका जयस्नु महर्जन र काठमाडौं–२६ का अर्नव श्रेष्ठले आ–आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार
काठमाडौं, असार २ गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ। विद्यालयमा आयोजित पदस्थापन कार्यक्रममा प्राज्नालाई नगद १५ हजारसहित सम्मान प्रदान गरिएको हो। विद्यालयका कक्षा
You must be logged in to post a comment.
You must be logged in to post a comment.