काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड र गिरोनाबीचको खेलमा गोलको बर्षा भएको छ । गएराती रियलको घरेलु मैदानमा भएको खेलमा कुल ९ गोल भएको छ । सो खेलमा रियल
काठमाडौं । रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ५०औ ह्याट्रिक पुरा गरेका छन् । गएराती गिरोनाविरुद्धको खेलमा रोनाल्डोले ४ गोल गर्दै आफ्नो ५०औ ह्याट्रिक पुरा गरेका हुन् ।
काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा टोटनह्यामसँग परेको छ । क्वाटरफाइनलमा ब्राइटनलाई पराजित गरेर सेमिफाइनलमा पुगेको युनाइटेडले टोटनह्यामलाई फेस गर्ने भएको छ भने चेल्सीले साउथहम्पटनसँग सेमिफाइनल खेल्ने छ ।
आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पाएको छ । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १ सय ८९ रन
३ चैत २०७४ काठमाडौं आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । टस हारेर फिल्डिङ गरेको नेपालका लागि सोमपाल कामी एक्लै ३ विकेट
काठमाडौँ । च्याम्पियन्स लिगमा क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । आज सार्वजनिक भएको ड्रमा गतबर्षको च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिड इटालियन क्लब युभेन्टससँग खेल्ने भएको छ । त्यस्तै स्पेनकै अर्को
काठमाडौँ, २ चैत चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन, दशौँ सहवीर स्मृति खुला लनटेनिस र पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको विजेता टोलीलाई आज पुरस्कार वितरण गरिएको छ । सशस्त्र
काठमाडौँ: सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका प्रतियोगितामा सहभागी नेपालले क्रिकेटबाट आफूलाई चिनाउन लामो समय कुर्नुपर्यो। नेपाली राष्ट्रिय क्रिकेट टिम सन् १९९६ देखि आईसीसी एसोसिएट सदस्य राष्ट्रको समूहमा रहँदै अन्तर्राष्ट्रिय
बैतडी, २ चैत क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ ।
काठमाडौं, २ चैत आगामी ४ वर्षसम्म नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने भएको छ। आईसीसी विश्वकप छनोटको प्ले-अफमा बिहिबार पपुवा न्यूगिनीलाई पराजित गरेको नेपालले अर्को खेलमा
काठमाडौं, २ चैत नेपालले पपुवा न्यूगिनीलाई हराएर र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेको छ । नेपाली क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले लेखिएको छ
काठमाडौँ । आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा इटालियन क्लब एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गर्दै पहिलो लिगको २-० सहित समग्रमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.