काठमाडौं, ८ चैत यस साता क्लब फुटबललाई विश्राम दिई खेलाडीहरु मैत्रीपूर्ण खेलहरु खेल्न आफ्नो राष्ट्रिय टोलीको जर्सीमा उत्रिने छन् । यस साता केहि ठूला राष्ट्रहरुले एक–अर्काको सामना गर्दै छन् ।
काठमाडौं, ८ चैत नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा रंगशाला बनाउन सकिने बताएका छन्। फोर्ब्सको सूचीमा परेका नेपालका एक मात्र अर्बपति चौधरीले चार वर्ष अघि
सुर्खेत, ८ चैत विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ । सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै छनोटचरणको यात्रा समाप्त ग¥यो । जिम्बाब्वे छनोट प्रतियोगितामा नेपालको सुपर सिक्स यात्राबाट वञ्चित भए
काठमाडौं , ७ चैत भारतमा हुने एसियाली कुराँस महासंघको विशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको ३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । भारत प्रस्थान गर्नेमा कुराँस
काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले यमनविरुद्धको खेलका लागि २० सदस्यीय राष्ट्रिय फुटबल टाेलीको घोषणा गरेको छ। यही चैत्र १३ गते मंगलबार कतारमा आयोजना हुने एएफसी एसियन कप छनोट
काठमाडौं, इंग्ल्याण्डका दिग्गज ब्याट्सम्यान केभिन पिटरसनले क्रिकेटबाट सन्यास लिएका छन् । पछिल्लो पटक सन् २०१४ को जनवरीमा अष्ट्रेलिया विरुद्दको टेस्ट म्याच पछि उनी इंग्ल्याण्डको जर्सीमा देखिएका थिएनन् तर चर्चित बिदेशी
काठमाडौँ । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । अर्जेन्टिनाको साप्ताहिक टिभी शो ला कोर्निसा कार्यक्रममा बोल्दै मेसीले आफुले रसियामा विश्वकप जित्न चाहेको उल्लेख
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरेर फर्किएको बताएका छन्। जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर वान डे मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार काठमाडौं ओर्लेपछि
काठमाडौं, ५ चैत क्रिकेट श्रृंखला- १ नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो। त्यतिबेला पवन अग्रवाल नेपाली राष्ट्रिय टोलीबाट खेल्थे। पछि उनी नेपाली टिमका कप्तान बने। क्रिकेट खेलेर
लण्डन, ५ चैत लिभरपुलका प्रशिक्षक जर्गन क्लपले मोहमद शालाह लियोनेल मेस्सीसमान स्थान बनाउने पथमा रहेको बताएका छन् । वार्टफोर्डविरद्ध शनिबार एक्लैले चार गोल गरेपछि क्लपले उनको प्रशंसा गर्दै सो कुरा
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-० ले पराजित गर्दै ला लिगा उपाधि जितको नजिक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग ११ अंकको स्पष्ट
You must be logged in to post a comment.
You must be logged in to post a comment.