१३ कार्तिक २०७५, काठमाडौं चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित भएको छ । हिजो राति सम्पन्न खेलमा भारतले वेष्टईन्डिजलाई हराएको हो । ३७८
१२ कार्तिक २०७५, काठमाडौं साफ यु–१५ अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाल टोली बंगलादेशसंग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
१२ कार्तिक २०७५, काठमाडौं साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा भुटानलाई पराजित गर्दै भारत सेमिफाईनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा भारतले भुटानलाई ४–० गोलअन्तरले हराएको
१२ कार्तिक २०७५, काठमाडौं पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–20 क्रिकेटमा विराटनगरले काठमाडौंलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर
११ कार्तिक २०७५, काठामाडौं एएफसी यू–१९ अन्तर्गत आजको खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । थाईल्याण्ड चोनबुरीमा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले हराएको हो । नेपालको जितमा निशा
११ कार्तिक २०७५, काठमाडौं सोलुखुम्बुको नेचासल्यान गाँउपालिकामा आजबाट सर्वाधिक राशीसहहितको खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेचासल्यान ५ नाम्लोमा सञ्चालन हन लागेको खेलमा २१ टिमको सहभागिता रहेको कार्यक्रम
११ कार्तिक २०७५, काठमाडौं तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टईन्डिजले भारतलाई पराजित गरेको छ । भारतीय टिमका कप्तान विराट कोहलीले शतक प्रहार गरेपनि भारत परजित हुन पुगेको हो । पहिलो खेलमा भारत
११ कार्तिक २०७५, काठमाडौं एएफसी यू–१९ अन्तर्गत आज हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ । चोनबुरीमा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ । समुह चरणमा भारतलाई नेपालका
१० कार्तिक २०७५, काठमाडौँ साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा बङ्गलादेशका निहत जमानको चार
१० कार्तिक २०७५, काठमाडौं साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा बंगलादेशद्वारा भुटान फराकिलो गोलअन्तरले पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले ० का विरुद्ध ९ गोल
१० कार्तिक २०७५, काठमाडौं साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा बंगलादेशले अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको खेलमा बंगलादेशले ४–० को अग्रता पाएको हो ।
१० कार्तिक २०७५, काठमाडौं पोखरा प्रिमियर लिग अन्तर्गत आज शनिबार भएको पहिलो खेलमा बुटबल ब्लास्टर्स विजयी भएको छ । बुटवलले ७० रनले चितवन राईनोजलाई हराएको हो । पोखरा क्रिकेट मैदानमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.