काठमाडौं, असार १८ ।सन २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची र नागोयामा आयोजना हुने २० औं एशियाली खेलकुद प्रतियोगितासँग सम्बन्धित विषयमा युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय
काठमाडौँ, असार १७ –नेपाली टेनिस खेलाडी शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डेभलप्मेन्ट प्रोग्राम (GSPDP) अन्तर्गत “टेनिस टु युरोप” टुरमा सहभागी हुन आज फ्रान्स प्रस्थान गरेकी छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव
काठमाडौं, असार १६ गते नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ। प्रतियोगिता जुलाई २ देखि ७ तारिखसम्म आयोजना हुनेछ। नेपालबाट ६३
काठमाडौँ, असार १६ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ अमेरिकी कम्पनी ‘आइटी सुत्र इन्क’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। टेक्सासमा मुख्यालय रहेको यो प्रविधि कन्सल्टिङ
काठमाडौँ, असार १६ । नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले बेलायतको चेल्टेनह्याममा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका छन्। भूपेन्द्रले ट्रेडिसनल चाइनिज फर्म (२६.७ अंक), ट्रेडिसनल
चितवन, असार १५ नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। आज चितवनमा सम्पन्न साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।
काठमाडौं, असार १५ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले आफ्नो प्रमुख खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई टिममा कायम राख्ने घोषणा गरेको छ। आइतबार जारी विज्ञप्तिमा franchise
काठमाडौँ, असार १५ गते नेपाली अल्ट्रा धाविका रसिला तामाङले म्यानमारमा आयोजित माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन्। आइतबार सम्पन्न ५० किलोमिटरको दुरी रहेको ट्रेल रनमा उनले सबै प्रतिस्पर्धीलाई पछि
काठमाडौं काठमाडौं महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजित ५ किलोमिटर खुलातर्फको दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह विजेता बनेका छन्।विकेशले २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गरे भने रन्जुले
काठमाडौं किर्गिस्तानको बिश्केकमा सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०२५ का पदक विजेता नेपाली खेलाडीहरूलाई नेपाल हाप्किडो संघले विशेष सम्मान गरेको छ।समीर गुरुङ र राजेन्द्र तामाङले स्वर्ण, सरोज गुरुङले रजत पदक जितेका
काठमाडौं – नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्यान्ड ओपन कराते प्रतियोगिताको सिनियर महिला ६८ केजीमाथिको तौलसमूहमा स्वर्ण पदक जितेकी छन्। उनले फाइनलमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरेकी हुन्।अन्य नेपाली खेलाडीहरूले
काठमाडौं, असार १४ – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडी र ३ प्रशिक्षकलाई लालीगुराँस नेसनल एकेडेमीले सम्मान गरेको छ।सामाखुसीमा आयोजित कार्यक्रममा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरी
You must be logged in to post a comment.
You must be logged in to post a comment.