सातदोबाटोमा निर्माण गरिएको सेन्टरको कुल क्षेत्रफल ७,५७८ स्क्वायर फिट रहेको छ भने जिम हल मात्र ४,०९६ स्क्वायर फिट मा फैलिएको छ। सेन्टरमा खेलाडीका लागि आवश्यक अत्याधुनिक उपकरण र सुविधाहरु छन्।
काठमाडौं, असार २४ – अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर प्रदर्शन गर्दै आएका नेपाली खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण सुविधा दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘नेसनल हाई परफमेन्स सेन्टर’ निर्माण सम्पन्न गरेको छ। ललितपुरको सातदोबाटोस्थित
काठमाडौं, असार २२ – नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। प्रतियोगितामा नेपालले २१ स्वर्ण, ९ रजत र २० कांस्य पदक जित्दै टिम उपविजेता बन्न सफल भएको नेपाल
तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न १४औं काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ। नगरपालिकाको प्रतिनिधित्व गर्दै विभिन्न खेल विधामा पदक जित्न सफल खेलाडीहरूलाई एक कार्यक्रमबीच
असार २१, भक्तपुर नेपालमा पहिलोपटक आयोजित राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लबले उपाधि जितेको छ। फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० ले पराजित गर्दै च्याम्पियन
पोखरा, असार २० – गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङजा जिल्लाले जितेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा स्याङजाले कास्कीलाई ७ विकेटले पराजित
२०८२ साल आषाढ २० गते, नेपाल तेक्वान्दो संघद्वारा आयोजित स्वयम्सेवक तेक्वान्दो प्रशिक्षक विशेष तालिमको समापन कार्यक्रम युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यूको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भयो। नेपाल
पोखरा, आषाढ २० – पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा प्रवेश गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शुक्रबार लिग चरणका खेलहरू सम्पन्न
काठमाडौं, असार १९ नेपाल हक्की संघको आयोजनामा पहिलोपटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड इन्डोर हकी प्रतियोगिता हुने भएको छ। भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसल मैदानमा आयोजना हुने प्रतियोगितामा देशका
पोखरा, असार १९ – पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगितामा कास्कीले नवलपुरलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा पर्वत र स्याङ्जाले वर्षाका कारण अंक बाँडेका छन्। कास्की
काठमाडौं, असार १९ गतेविद्यालय तहमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ (NSFSC) र निजी तथा आवासीय विद्यालय संस्था, नेपाल (PABSON) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। महासंघका महासचिव
पोखरा, असार १८ –गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको पहिलो दिन कास्की र नवलपुरले आफ्नो-आफ्नो खेलमा शानदार जित हात पारेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सुरु
You must be logged in to post a comment.
You must be logged in to post a comment.