काठमाडौं, असोज २४ गते।काठमाडौं महानगरपालिका–७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेल फ्रिडम ‘ए’ र जोरपाटी भेट्रानबीच हुने भएको छ। प्रतियोगिता शनिबारदेखि सुरु हुनेछ। पहिलो
काठमाडौँ, असोज २२ गते ।एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८औँ संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा प्रस्थान गर्ने भएको छ । अक्टोबर ११ देखि १५ तारिखसम्म
न्युयोर्क ।एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण आगामी नोभेम्बर २३ तारिख आइतबारका दिन आयोजना हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि सुरु गरेको यो प्रतियोगिता यस
काठमाडौं ।विभिन्न तीन उमेर समूहका छ नेपाली टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने आइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् । नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा सम्पन्न पाँचौं एपीएम
काठमाडौं ।डब्लुटीटी युथ कन्टेन्डरमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा आर्यन शाही, सुरम्या
काठमाडौं, असोज २१ गते ।काठमाडौं महानगरपालिका–७ द्वारा आयोजना हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको छ । स्थगित प्रतियोगिता अब असोज २५ देखि २९ गतेसम्म
काठमाडौँ, असोज १४ ।मलेसियाको क्वालालम्पुरमा हुन लागेको डब्लुकेएफ कराते वान सिरिज एमा सहभागी हुन नेपाली कराते टोलीले दसैंमा समेत प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ। टोली बुधबार मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको
काठमाडौँ, असोज १४ ।विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी खेलाडी सुनमाया बुढा मंगलबार बिहान स्वदेश फर्किएकी छिन्। स्पेनमा सम्पन्न सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बुढाले महिला
काठमाडौँ, असोज १३ गते ।नेपाली पौडीबाज अथर्व सिंहले भारतको अहमदाबादमा जारी ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १ हजार ५ सय
जुम्ला । जुम्ली घोडाको संरक्षण र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–२ मा घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर–२ को आर्थिक सहयोगमा कर्णाली खेलकुद क्लब र
चितवन, असोज १२ ।नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशनले दिपराज गुरुङलाई अध्यक्षमा चयन गरेको छ । नयाँ कार्यसमितिमा १९ सदस्य चयन भएका छन् । उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली र
असोज १२ ।नेपाली धाविका सुनमाया बुढाले स्पेनको क्यान फ्रान्कमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पार्दै उपविजेता बन्न सफल भएकी छिन् । ८१ किलोमिटर दूरीको लङ
You must be logged in to post a comment.
You must be logged in to post a comment.