पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेसंगै ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यु १५ जिम्न्यासाइड २०२३ मा नेपालको यात्रा समाप्त भएको छ। अन्तर्राष्ट्रिय विद्यालय
पलेशा गोवर्धन पारा तेक्वान्दो प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययन गर्न टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चरमा भदौ ११ गते चिन प्रस्थान गर्र्दै छन् । आगामी २०२३ अक्टुबर २२ देखि २८
युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भाद्र ११ गते १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएइको दुबईमा प्रस्थान गर्दै छन् । अफिसियल खेलाडीमा २०८०
काठमाडौं । ग्रिनल्यान्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी
काठमाडौं । आयोजक ग्रिनफिल्ड ‘ए’ दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले किङडम हिमालयलाई ३०–२४ ले पराजित
काठमाडौं । नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा साताव्यापी हक्कीको ओलम्पिक सोलिडारिटी कोर्स सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभा हलमा मंगलबार सम्पन्न भएको छ । कोर्समा
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसंगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन् । हाङझाव एसियाडमा
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले
हङकङ चाइना र थाइल्यान्डले एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । हङकङ चाइना पुरुष तथा थाइल्यान्ड महिलामा च्याम्पियन बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको
रेडिअन्ट पब्लिक दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा रेडिअन्टले ब्राइट होराइजनलाई १३–१२ को झीनो अन्तरले पराजित
You must be logged in to post a comment.
You must be logged in to post a comment.