काठमाडौं । जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७–२३ ले पराजित ग¥यो । जेनिथका
पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा काष्ठमण्डप क्लब विजयी भएको छ । केसीसी क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै केसीसी दोस्रो चरणमा प्रवेश गरेको हो
सेप्टेम्बर २२ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय टेनिस महासंघको साधारण सभा तथा निर्वाचनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल सेप्टेम्वर ६ तारिख मेक्सिकोको क्यानकुन प्रस्थान गर्दै छन्
काठमाडौं । ज्ञान निकेतन तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनल प्रवेश गरेको छ । ज्ञान निकेतनले सेन्ट पाउललाई ३९–१८ ले पराजित ग¥यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरलेले
काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ ओभर ५ बलमा एक सय ४४ रन बनाउँदा नेपालले ६ विकेट
काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर
काठमाडौँ । आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै
रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा हुने नेपाली भारोत्तोलन टोलीलाई आइतबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा बिदाइ गरिएको छ । एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले टोलीलाई बिदाइ गरे । नेपालले विश्व भारोत्तोलन
इनोभेटिभ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनल प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा इनोभेटिभले एनसीसीएसलाई २०–१३ ले पराजित ग¥यो । इनोभेटिभका लागि समुन्द्र बोहराले सर्वाधिक
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार श्रीलंका प्रस्थान गरेका छन् । एसिया कपमा सहभागी नेपाली क्रिकेट टोलीको हौसला बढाउन सदस्य–सचिव घिसिङ श्रीलंका प्रस्थान गरेका हुन्
काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम
श्रीपिङ्गला डोजाङ्गको आयोजनामा सम्पन्न भएको चौथो तेक्वान्दो प्रतियोेगितामा रिभेरा इन्टरनेश्नल एकेडेमी स्कुलले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल गरी टिम प्रथम भएको छ । त्यसै गरी सम्भाबी
You must be logged in to post a comment.
You must be logged in to post a comment.