काठमाडौं । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। ह्वाइट हेभन एकेडेमीका प्रिन्सिपल तथा टोप्स अध्यक्ष भरतमणि पोखरेलले पत्रकार सम्मेलनमार्फत
काठमाडौँ । देशभरका लाखौँ घरमा आफ्नो विश्वसनीय इन्टरनेट सेवा पुर्याउँदै आएको भायानेट अब खेलकुद क्षेत्रमा पनि सक्रिय देखिन थालेको छ। कम्पनी नेपाल प्रिमियर लिग (NPL) मा सहभागी टोली चितवन राइनोज
काठमाडौं।काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्सको आयोजनामा आगामी माघ १४ देखि २१ गतेसम्म मुलपानी क्रिकेट मैदानमा कर्पोरेट टि–१० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ।१६ टिमको सहभागिता रहने प्रतियोगिता टि–१० फम्र्याटमा खेलिनेछ। टिम
काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेटका अम्पायरमा नियुक्त भएका छन्।गुप्ता सोमबार भारत प्रस्थान गर्दैछन् र भारतबाटै नोभेम्बर १४ मा श्रीलंका पुग्नेछन्। प्रतियोगिताको उद्घाटन खेल नोभेम्बर
काठमाडौं।चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली भ्यु र ज्ञानोदयले सिनियर ब्वाइज समूहमा आइतबार सफलता हासिल गरेका छन्।भ्याली भ्युले एभीएमलाई ३८–११ अंकले हरायो भने ज्ञानोदयले ग्रिन भिलेजलाई २३–१२ ले
काठमाडौं, कार्तिक २३ गते।१७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार स्किब्स र दुर्गा भवानी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरेका छन्। हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए)को कोर्टमा स्किब्सले
मोरङ । ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२’ को उपाधि सिरहाको सलहेस युवा क्लब ले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल खेलमा आयोजक पथरी–११ लाई २–१ गोल अन्तरले
काठमाडौं । तेस्रो संस्करणको सीई कर्पोरेट टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले हात पारेको छ। शनिबार राति बुढानिलकण्ठ–चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले राष्ट्रिय वाणिज्य बैंकलाई ५
काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। उक्त ग्रेडिङमा १८ जना खेलाडीले सहभागिता जनाएका थिए। तिनमध्ये २ जना येलो बेल्ट,
नेपालगन्ज ।धारा नेपालगन्ज म्याराथनले मलेसियाको प्रतिष्ठित स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ। मलेसिया र सिङ्गापुरमा रनिङ इभेन्ट सञ्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी सहयोग, सांस्कृतिक
दाङ, कात्तिक २२ गते ।नेपाल हाप्किडो संघको आयोजनामा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ मंसिर १६ देखि २० गतेसम्म दाङको घोराहीमा आयोजना हुने भएको छ ।दाङ भ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा
कीर्तिपुर, कात्तिक २२ गते ।आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले चौथो पुष्पसदन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सिनियर ब्वाइजतर्फ शानदार सुरुआत गरेको छ ।घरेलु कोर्टमा भएको खेलमा पुष्पसदनले एभीएमलाई ४०–१० ले हरायो
You must be logged in to post a comment.
You must be logged in to post a comment.