काठमाडौँ, ४ वैशाख प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ । रिपोर्टर्स
सुर्खेत, ४ वैशाख कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिसम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकले
चितवन, ४ वैशाख क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । समितिका उपाध्यक्षमा प्रकाश आचार्य,
काठमाडौँ, ३ वैशाख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको ५० दिन पुगेको छ । ५० दिन पूरा भएको अवसरमा मन्त्री बादलले यो अवधिमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।
काठमाडौं, ३ वैशाख परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने बताएका छन् । मन्त्री ज्ञवालीले बुढिगण्डकी लागयत पुर्ववर्ती सरकारले गरेका निर्णय र कामबारे वर्तमान
काठमाडौं, ३ वैशाख प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी कुनै हालतमा हेटौँडाबाट सारिने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा स्थापितले
काठमाडौं, ३ वैशाख माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवर्तनका मुद्दा र नेतृत्वलाई कमजोर पार्ने षडयन्त्र भए एकीकृत पार्टीपछि पनि आफुले विकल्प चाल्न सक्ने संकेत दिएका छन् । ‘संख्या सानो भएको हुनाले
काठमाडौं, ३ बैशाख आज नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमबार साँझ ५ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए
चितवन, ३ चैत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हेर्दाहेर्दै अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए
काठमाडौं, ३ वैशाख एमाले र माओवादी पार्टी एकताको लागि लामो समयदेखि भएको छलफल पछि छाएको निराशातालाई उछेल्दै एकताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारबाट बामपन्थीका लागि खुशीको खबर
चितवन, ३ वैशाख नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो ।
विराटनगर, २ वैशाख पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताउनुभएको छ । स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा
You must be logged in to post a comment.
You must be logged in to post a comment.