काठमाडौं । हालै मुलुकमा उत्पन्न संकटपछि नेपाली सेनाले गरेको कदमलाई प्रशंसनीय भन्दै स्वतन्त्र नागरिक राकेश कुमार शर्माले सार्वजनिक वक्तव्य जारी गरेका छन् । उनले सेनाले मुलुकलाई सहि ट्र्याकमा ल्याएको भन्दै
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई रु एक लाख घुससहित नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति
काठमाडौँ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको संवेदनशील अवस्थामा राष्ट्रिय एकता मजबुत बनाउँदै संयमतापूर्वक अघि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताहरूले ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी भएको कार्यालयमा आज बिहान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दृढ एकता अपरिहार्य रहेको बताएका छन् । संविधान दिवसको अवसरमा
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व निर्वाह गर्न राष्ट्रियसभा निरन्तर सक्रिय रहने बताएका छन् । संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश
काठमाडौं, असोज २ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाको अवलोकन गर्न उपसभापति धनराज गुरुङ बिहीबार सानेपा पुगेका छन् । कार्यालयको अवलोकनपछि
काठमाडौं । राजनीतिक दलहरूले प्रयोग गर्दै आएका हिंसात्मक प्रतीक हटाउन निर्वाचन आयोगसमक्ष माग गरिएको छ। निर्वाचन आयोगमा दर्ता नम्बर ४६२ अनुसार २०८२ असोज २ गते पेश गरिएको निवेदनमार्फत हतियार वा
चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका स्थानीय निकाय र जनप्रतिनिधिहरू निशानामा परेका घटनामा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी पनि प्रभावित भएका छन्। स्थानीय जनप्रतिनिधिहरूले भदौ २३ र २४ गते भएको
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन तत्काल हटाएर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
दाङ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षति पुगेको तुलसीपुर उपमहानगरपालिकाले मंगलबारदेखि टेन्टमार्फत अत्यावश्यक सेवा सञ्चालन गरेको छ । नगरप्रमुख टीकाराम खड्काका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त त्रिपाल
रुपन्देही । भदौ २४ गते भएको तोडफोड र आगजनीले कार्यालय भवन क्षतिग्रस्त भएपछि रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नै पार्किङस्थलमा अस्थायी रूपमा सेवा प्रवाह सुरु गरेको छ । प्रमुख कर अधिकृत
You must be logged in to post a comment.
You must be logged in to post a comment.