०६ चैत्र २०७६, काठमाडौं तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष
०५ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)लाई लिएर नेपालमा चौतर्फी सन्त्रास फैलिरहेको बेला एकैजनामा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा
०५ चैत्र २०७६, काठमाडौं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनै पनि वस्तुको अभाव नहुने र भए पनि आफूले जिम्मा लिने बताएका छन्। बुधबार (आज) मन्त्रालयमा भएको ‘कोरोना प्रभावः
०५ चैत्र २०७६, काठमाडौं पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगन थापाले कोभिड १९ (कोरोना भाइरस) को जोखिमका सम्बन्धमा सरकारलाई आवश्यक तयारी गर्न भनी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका
०४ चैत्र २०७६, काठमाडौं नेकपा सचिवालय बैठक बुधबार (भोलि) बस्ने भएको छ। बैठक अपराह्न चार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने नेकपा महासचिव विष्णु पौडेलले बताए। बैठकमा समसामयिक विषयमा छलफल हुने
०४ चैत २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले सामाजिक न्याय सहितको विकास आवश्यक रहेको बताईन् । बागमती प्रदेश संगठन कमिटी पार्टी स्कूल विभागको सपथ ग्रहण
०४ चैत्र २०७६, काठमाडौं बुधबार (भोलि)देखि बजारमा एक लाख मास्क जाने भएको छ। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार (आज) भएको
०४ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस) संक्रमणबाट सबैभन्दा पहिले प्रभावित बनेको छिमेकी देश चीनले नेपाललाई सहयोग गर्ने बताएको छ। चिनियाँ दूतावासमार्फत् चीनले नेपाल सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने कुराहरुको
०४ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको नयाँ अध्यागमन नीति नमान्ने ४६ जनालाई फिर्ता पठाइएको छ। राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय
०४ चैत्र २०७६, काठमाडौं प्रदेश नं. २ को नाम र राजधानी टुंगो लगाउन मंगलबार (आज) मतदान हुँदैछ। प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिको सुझावअनुसार आज गोप्य
०४ चैत २०७६, काठमाडौैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता
०४ चैत २०७६, काठमाडौैं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि
You must be logged in to post a comment.
You must be logged in to post a comment.