प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल
निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ बैशाख १७ र २७
नेकपाको आधिकारिताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ । वैशाख १७ गते आउन ८५ दिन बाँकी रहेको छ । यति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी छिन् । उनीहरुको आजै पद तथा गोपनियताको शपथ भइसकेको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अख्तियारको प्रमुख
काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले
काठमाडौं । नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले दाहाल नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार
काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा मुलधारको राजनीतिमा आउने संकेत देखिएको छ । मुलधारको राजनीतिमा आउने संकेत पाएसँगै सरकारले पनि नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको बताईन्छ । प्रधानमन्त्री
प्रकाश सिलवाल काठमाडौं । नेकपा केपी ओली पक्षको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले बाध्य भएर बिहीबार आम हड्ताल घोषणा गर्नु परेको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा.लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटनको विरुद्धमा
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रुपमा संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएका नियुक्तिले
You must be logged in to post a comment.
You must be logged in to post a comment.