हुम्ला : हुम्लाको विकट ताँजाकोट गाउँपालिका-३ मासपुरवासी कवाडी खोलाको अस्थायी काठेपुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हुम्ला र बाजुराको सीमामा रहेको कवाडी खोलाको काठेपुल असारको बाढीले भत्काएपछि अस्थायी संरचना बनाइएको
काठमाडौं : युरोपेली युनियन (ईयू) निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोगसँग भएको समझदारीअनुसार नै संघ र प्रदेश चुनावबारे अन्तिम प्रतिवेदन तयार गरिएको जिकिर गरेको छ। ईयू प्रतिवेदन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताविपरीत
नेपालगन्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपालिकाको स्वतन्त्रतामा कहीँकतैबाट आँच पुर्याउने कार्य सह्य नहुने चेतावनी दिएकी छन्।पछिल्लो पटक न्यायपालिकामा उत्पन्न जटिल परिस्थितितर्फ ध्यानाकर्षण गर्दै राष्ट्रपति भण्डारीले यस्तो चेतावनी दिएकी हुन्। नेपाल
काठमाडौं : प्रधानन्यायाधीशबाट गोपाल पराजुलीको असहज बहिर्गमनलाई लिएर सम्मेलनमा वरिष्ठ अधिवक्ताबीच घोचपेच चलेको छ। बारका पूर्वअध्यक्ष शम्भु थापाले प्रधानन्यायाधीशको उमेर ठम्याउन नसक्ने भन्दै कार्यक्रममा उपस्थित न्यायपरिषद्का सदस्यको हैसियतमाथि नै प्रश्न
काठमाडौं : निर्वाचन समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भएको छ। संघ र प्रदेशसभा निर्वाचन सकिएको तीन महिनापछि चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय
काठमाडौं : आगामी पाँच वर्षपछि काठमाडौं चक्रपथको परिक्रमा मोनोरेलबाट गर्न पाइने भएको छ। लगानी बोर्डले अगाडि बढाएको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनोरेलबाटै साढे २८ किमिको चक्रपथ परिक्रमा गर्न सकिने गरी
काठमाडौँ, १० चैत काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारबाट तेस्रो खाद्य मेला सुरु भएको छ । मेला नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ र प्रविधि तथा गुण नियन्त्रण विभाग संघको संयुक्त आयोजनामा सञ्चालन भएको छ
माल्दिभ्स सरकारले ४५ दिनदेखि जारी संकटकाल बिहीबारदेखि हटाएको छ । राष्ट्रपति अब्दुल्ला यमिनले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् । ‘माल्दिभ्सको सर्वोच्च अदालतका न्यायाधीशले संविधान, स्थापित कानुनी मूल्य
५ लाख पर्यटक भित्राउने लक्ष्य, कर्णाली प्रदेशको अर्थतन्त्र आत्मनिर्भर बनाइने कर्णाली प्रदेश सरकारले वि.संं. २०७५ लाई ‘रारा कर्णाली पर्यटन वर्ष’ घोषणा गरेको छ । आन्तरिक तथा बाह्य गरी वार्षिक ५
उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरिया कुनै पनि प्रतिबन्धको डरले नभई आफ्ना आत्मविश्वासका कारण दक्षिण कोरिया र अमेरिकासित संवादका लागि तयार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम
राष्ट्र बैंकको सबै ढुकुटी भरिभराउ, तर भारुको माग अत्यन्तै न्यून आयो नेपालमा भारतीय रुपैयाँ (भारु)को माग स्वात्तै घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष भारुको माग ५० प्रतिशतभन्दा कम
बोक्सीको आरोपमा निर्दोष महिलाले यातना पाउने क्रम अझै रोकिएको छैन । केहीअघि अन्तर्राष्ट्रिय महिला दिवसको दिन कक्षा १२ मा अध्ययनरत छात्रा बोक्सीको आरोपमा चरम यातना र अवहेलना खेप्न बाध्य भइन्
You must be logged in to post a comment.
You must be logged in to post a comment.