२८ असोज २०७५, काठमाडौं निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधिन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएको झन्डै साढे दुई बर्षदेखि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को निलम्बनमा रहेको
२८ असोज २०७५, काठमाडौं निर्धारण गरिएका सूचकहरूको ८० वा सोभन्दा बढी प्रतिशत प्राप्त गर्ने स्थानीय तहलाई बालमैत्री घोषणा गर्न पाइने व्यवस्था गरिने भएको समाचार आजको गोरखापत्रमा छापिएको छ । सङ्घीय
२८ असोज २०७५, विराटनगर मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको
२८ असोज २०७५, ललितपुर सकुन्तलाल हिराचनको युनाइटेड विल्डर्सले चापागाउँ दोबाटोदेखि ढोलाहिटिसम्मको दुई दशमलब एक किलोमिटर सडक खण्ड विस्तार र कालोपत्रेको ठेक्का पाएको ६ वर्ष बितिसकेको छ । आजको नेपाल समाचारपत्रमा
२८ असोज २०७५, काठमाडौं ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ । मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड
२८ असोज २०७५, काठमाडौं देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी
२८ असोज २०७५, काठमाडौं मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश
२८ असोज २०७५, काठमाडौं केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ । उक्त निर्णयप्रति केन्द्रीय वन
२७ असोज २०७५, काठमाडौं दसैँकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन । राष्ट्र बैंक मात्रै
२७ असोज २०७५, काठमाडौं माग र बिक्री बढने मौकाको फाइदा उठाउँदै व्यवसायीले दसैंमा खाद्यान्न, लत्ताकपडालगायत उपभोग्य वस्तुको मूल्य बढाएका छन् । अहिले सबै क्षेत्रमा कम्तीमा १५ प्रतितले मूल्य बढेको सरोकारवाला
२७ असोज २०७५, सिलिगुडी लामो समयदेखि बसोबास गर्दै आए पनि असमका नेपालीभाषी (गोर्खा) ले सधैं ‘विदेशी’ को लाञ्छना व्यहोर्दै आएका छन् । बल्ल उनीहरूले यो आरोपबाट मुक्ति पाएका छन् ।
२७ असोज २०७५, काठमाडौं मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको समाचार राजधानी दैनिकको पहिलो पृष्ठमा छापिएको छ । ती
You must be logged in to post a comment.
You must be logged in to post a comment.