४ कार्तिक २०७५, महोत्तरी शिक्षा संकायको पढाई औचित्यहिन बन्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले तत्कालको लागि शिक्षा संकायको पढाई रोक्नु पर्ने धारण अघि सारेका छन्। शनिबार महोत्तरीको
वि.सं. २०७५ साल कात्तिक ४ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर २१ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वादशी, २०:११ बजे उप्रान्त त्रयोदशी। मेष – चु, चे, चो,
०२ कार्तिक २०७५, काठमाडौं असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दू धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ
कोबोल्ड ब्रान्डका महँगा घडी नेपालमै बन्छन्, यहीँ बिक्री हुन्छन् बबरमहल रिभिजिटेडको मूलचोकबाट दाहिनेतिर मुन्टो बटार्दा एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ– कोबोल्ड वाच कम्पनी, मेड इन नेपाल । भित्र
३१ असोज २०७५, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ । जिल्ला तहको एकीकरण सम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको
३१ असोज २०७५, काठमाडौं नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न तीन रुटमा आजदेखि निशुल्क बस सेवा सञ्चालन गरेको छ । आजबाट आगामी शुक्रबारसम्म निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी
३१ असोज २०७५, काठमाडौं आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष
३० असोज २०७५, मुगु मुगुको छायानाथ–रारा नगरपालिका ४ स्थित कार्कीबडाका महेन्द्र भामले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ७ वर्ष बढी भयो । उनको मुख्य अम्दानीको स्रोत नै स्याउ हो ।
३० असोज २०७५, काठमाडौं दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु
३० असोज २०७५, दोलखा जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दसैं मान्नका लागि घर जान खर्च मागेर फर्किए । अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक
३० असोज २०७५, काठमाडौं घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । पछिल्लो समय
३० असोज २०७५, ललितपुर टिकाथलीमा पाँच दिनअघि विद्युत पोलले थिचेर ५८ बर्षीय रामकेशर बोगटीको मृत्यु भयो । यो घटना सेलाउन नपाउँदै बिहीबार बेलुका साुनाकोठी चौतारामा पनि पोल भाँचियो । ललितपुर
You must be logged in to post a comment.
You must be logged in to post a comment.