२३ मंसिर २०७५, काठमाडौं प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा
काठमाडौं – अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत सुनिश्चितता हो।
२३ मंसिर २०७५, इटहरी हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। यो समाचार आजको नागरिक दैनिकमा छ । सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी
२३ मंसिर २०७५, काठमाडौं योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता सूचीकृत हुने क्रम सुरु भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सरकारले मंयिसर ११ गतेदेखि लागू
२२ मङ्सिर २०७५, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ। पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका
२२ मङ्सिर २०७५, काठमाडौं बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे
२२ मङ्सिर २०७५, काठमाडौँ विदेशी उच्च पाहुना आउँदा राख्ने ठाउँ नभएकाले पुल्चोकको मन्त्री क्वार्टर सारेर १० वटा राजकीय अतिथि गृह बनाउने निर्णय गर्नुपरेको सरकारका एक उच्च अधिकृतले बताएका छन् ।
२२ मङ्सिर २०७५, वीरेन्द्रनगर निजामती सेवामा २०५६ मा प्रवेश गरेका वीरेन्द्रनगर–१२, नेवारेका सुशील केसी आफ्नो परिवारमा चौथो पुस्ताका सरकारी जागिरे हुन् । उनका बुबा न्यायाधीश, हजुरबुबा मुखिया र हजुरबुबाको बुबा
२२ मङ्सिर २०७५, काठमाडौं अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् । यस अर्थमा अध्ययन तथा
२२ मङ्सिर २०७५, काठमाडौं सरकारले संघीयता कार्यान्वयनको चरणमा खारेज गरेका जिल्लास्थित स्वास्थ्य संरचना ब्युँताउने भएको छ । जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालय खारेजसँगै स्वास्थ्य सेवा प्रवाहमा समस्या निम्तिएपछि सरकारले निर्णय
२२ मङ्सिर २०७५, काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन्। ठेकेदार छनौटनिम्ति अन्तिम मूल्यांकन पूरा हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका
२२ मङ्सिर २०७५, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि हर्ष न बिस्मात भएको छ। आफैँ सहभागी भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले हर्ष न
You must be logged in to post a comment.
You must be logged in to post a comment.