२३ फागुन २०७५, काठमाडौं नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको
२३ फागुन २०७५, काठमाडौं पुख्र्याैलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे (ब्रिटिस गोर्खा सैनिक) हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर
२३ फागुन २०७५, काठमाडौं वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ
२३ फागुन २०७५, काठमाडौं दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको
२३ फागुन २०७५, काठमाडौं प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ । अख्तियारले उपराष्ट्रपति पुनका
२२ फागुन २०७५, काठमाडौं आज काठमाडौंबाट प्रकाशित भएका पत्रपत्रिकाको कार्टुन : नागरिक दैनिकबाट कान्तिपुरदै निकबाट,नयाँ पत्रिका दैनिकबाट, अन्नपूर्ण पाे ष्ट दैनिकबाट,
२२ फागुन २०७५,रोल्पा नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला
२२ फागुन २०७५, महेन्द्रनगर कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन, तर यसै समयमा स्थानीय स्तरदेखि प्रदेश सरकारसम्म अञ्चल अस्पतालको नाम परिर्वतन गर्ने झ्याङ फैलिएको
२२ फागुन २०७५, काठमाडौं दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज तीन महिनादेखि ग्राउन्डड छन् । यसअघि पाइलट नभएकाले जहाज उडाउन नसकिएको बताउने निगमले अहिले पाइलट
२२ फागुन २०७५, लन्डन स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना दोस्रेपटक घटेको पनि
२२ फागुन २०७५, काठमाडौं ज्याला मजदुरी गर्ने व्यक्तिले नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका
You must be logged in to post a comment.
You must be logged in to post a comment.