०५ बैशाख २०७६,काठमाडौं विगतका वर्षमा चैत–वैशाखमा पर्ने पानी दुई–चारपटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रिन्थ्यो तर पूर्व मनसुन अर्थात प्रि–मनसुन नै यो
०५ बैशाख २०७६,काठमाडौं काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर,
०५ बैशाख २०७६,सोलुखुम्बु समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान
०५ बैशाख २०७६,काठमाडौं प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन् ।
०५ बैशाख २०७६,ललितपुर ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौँ । जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ । ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय,
०५ बैशाख २०७६, काठमाडौं काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । यो
०५ बैशाख २०७६, काठमाडौं ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर
०५ बैशाख २०७६, काठमाडौं प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ । यो समाचार आजको गोरखापत्र
०५ बैशाख २०७६,गोरखा गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा
०५ बैशाख २०७६, काठमाडौं कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले खर्च गरिएको छ । प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड
०५ बैशाख २०७६, काठमाडौं नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ । हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार
०४ बैशाख २०७६,काठमाडौं आज प्रकाशित पत्रपत्रिकामा समावेश भएका कार्टुनहरुः नागरिक दैनिकबाट, कान्तिपुर दैनिकबाट, अन्नपूर्ण दैनिकबाट,
You must be logged in to post a comment.
You must be logged in to post a comment.