काँकडभिट्टा, ४ चैत झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौँ स्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा
रक्तसञ्चार कम गर्छ सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ। अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन। रातो दाग बस्छ
४ चैत्र २०७४ कक्षा १ र ११ को पुस्तक यसै वर्ष फेरिने काठमाडौँ, कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा
नेपालमा मानसिक समस्या भन्नेबित्तिकै पागलपन भन्ने गलत बुझाइ छ । जसका कारण समस्याबारे थाहा हुँदाहुँदै पनि कैयौँ मानिस मनोचिकित्सककहाँ पुग्न हिच्किचाउँछन् । किनकि, उसलाई समाज, साथीभाइ र परिवारका सदस्यले हेयको
एजेन्सी । आफ्नो दैनिक खानामा स्याउ, नासपति तथा गाँजरलाई सामेल गर्नुहोस् । खानामा यी कुराहरुको प्रयोग गरेमा मुखमा आवश्यक मात्रामा सलिभा अर्थात (याल निस्कन्छ । जसबाट दाँत सफा रहन्छ र
कुकुरले टोकेपछि संक्रमणको खतरा बढ्ने गर्दछ । तर थुप्रै पटक यो खतरा यति बढ्ने गर्दछ कि व्यक्तिको मृत्यु नै हुनसक्छ । यसबाट बच्नका लागि केही सावधानी अपनाउन आवश्यक छ ।
प्रशस्त मात्रामा क्याल्सियम तथा प्रोटिन प्राप्त हुने दहीले पाचनतन्त्र बलियो बनाउँछ । यदि कोलस्ट्रोलको मात्रा कम गर्न पनि सहयोगी हुन्छ । युनिभर्सिटी अफ क्योलिफोर्नियाको स्कुल अफ मेडिसिनले गरेको अध्ययनबाट दहीको
– अहिलेको मौसममा धेरै जसोको हातखुट्टा सुन्निन्छ । – हातखुट्टाको औंला रातो हुने, सुन्निने, चिलाउने, घाउ हुने समस्याका अतिरिक्त त्यसले पीडासमेत दिन्छ । – पानीमा धेरै काम गर्नेहरूलाई यस्तो समस्या
पोखरा, २ चैत पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै
राजविराज, २ चैत यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति
काठमाडौं, २ चैत्र काठमाडौं । सर्वोच्च अदालतले विद्यालयका कर्मचारीहरुलाई तत्काल सुविधा दिन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ । सर्वोच्चले बुधवार यसअघि अदालतले गरेको फैसला सदर गर्दै तत्काल स्थायी
के तपाईँलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्युट्रियन्ट्स हुन्छन् ? यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ । केराको बोक्रामा रहेको इन्जाइमले धेरै वस्तुको
You must be logged in to post a comment.
You must be logged in to post a comment.