०९ चैत्र २०७६, काठमाडौं सरकारले मंगलबार (भोलि) बिहान ६ बजेदेखि देशभर ‘लकडाउन्’ गर्ने निर्णय गरेको छ। उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण
०९ चैत्र २०७६, काठमाडौं छिमेकी मुलुकसँगको सीमा-नाका बन्द गरिएपछि सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशमा नरोक्न सरकारले निर्देशन दिएको छ। भारतमा बस्न असहज भएर स्वदेश फर्किएका जनतालाई रोक्न उचित नहुने
०९ चैत्र २०७६, काठमाडौं दक्षिण अफ्रिकाका पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डिटोल खुवाएका छन्। जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको स्थिति गम्भीर रहेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्।
०९ चैत्र २०७६, काठमाडौं बाँकेमा मंगलबार(भोलि)देखि जनता कर्फ्यु लगाइने भएको छ। गत आइतबारदेखि पूर्ण रुपमा बन्द गरिएको भएपनि स्थानीयले अटेरी गरेपछि भोलिबाट बाँकेमा जनता कर्फ्यु लगाइने भएको हो। सोमबार (आज)
०९ चैत्र २०७६, काठमाडौं फ्रान्स, कतारको दोहा हुँदै काठमाडौं आएकी युवतीलाई कोभिड १९ (कोरोना भाइरस)पोजेटिभ देखिएपछि सरकारले नेपाल आएपछि उनीसँग सम्पर्कमा रहेका सबै मानिसलाई खोज्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या
०९ चैत्र २०७६, काठमाडौं विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने बाटो खुल्ला गर्न मागसहित सर्वोच्च अदालतमा रिट दर्ता दायर भएको छ। मन्त्रिपरिषद् कार्यालय र ‘कोरोना रोकथाम तथा नियन्त्रण’का लागि सरकारद्धारा गठित
०९ चैत्र २०७६, काठमाडौं सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकाफन)ले देशभरका उपभोक्ता समूहका १ हजार ३ सय ९८ भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको छ। महासंघको अध्यक्ष भारती
०९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले मंगलबार (भोलि)देखि अनिश्चितकालका लागि ‘लकडाउन्’ गर्ने निर्णय गरेको छ। उद्योगी, व्यवसायी, नागरिक समाजलगायत सम्बन्धित सरोकारवालासँगको
०९ चैत्र २०७६, काठमाडौं प्रदेश नं. ५ सरकारले १० करोड रुपैयाँको ‘कोरोना भाइरस नियन्त्रण कोष’ बनाउने भएको छ। सोमबार (आज) बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त कोष बनाउने निर्णय गरेको
१० चैत २०७६, काठमाडौं विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन
०९ चैत्र २०७६, काठमाडौं बेलायतमा रहेकी कोभिड १९ (कोरोना भाइरस) संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने कुनै छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन
सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.