वासिङ्टन, २८ फागुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ । उहाँले भन्नुभयो– “सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो
मस्को, २८ फागुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भन्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गर्नुभएको
बेइजिङ, २८ फागुन चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति
नयाँ दिल्ली, २७ फागुन भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन
प्योङयाङले पहिला ठोस कदम नचालेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता नहुने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले सो धारणा
क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि गठन हुने संसद्ले ६० वर्षदेखि सत्ताको नेतृत्व गरिरहेको क्यास्ट्रो परिवारको अन्त्य गर्नेछ । निर्वाचनपछि बन्ने नयाँ राष्ट्रिय संसद्ले
चीनमा दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने देशको संवैधानिक व्यवस्था अन्त्य भएको छ । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेस (एनपिसी)ले दुई कार्यकाल मात्रै राष्ट्रपति र उपराष्ट्रपति रहन पाउने
एजेन्सी, २७ फागुन चिनियाँ जन कंग्रेसको बैठकले आइतबार चीनमा दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउँने कार्यकाल हटाएको छ । यो निर्णयसँगै सी चिनफिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ । सत्तारुढ
काठमाडौँ, २७ फागुन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका उद्योगी व्यवसायीको छैटौँ व्यापार नेतृत्व सम्मेलन (विजनेश लिडर्स कनक्लेभ) काठमाडौँ हुने भएको छ । सार्क चेम्बर अफ कमर्शको आयोजनामा आगामी चैत
पाकिस्तान, २७ फागुन आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । जमिया नाइमिया नामक मश्जिदमा आयोजित
हवाना, २७ फागुन क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार मतदान सुरु भएको छ । यस आम निर्वाचनमा साठी वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो परिवारको बहिर्गमन हुने भएकाले यो निर्वाचनलाई
मस्को, २७ फागुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न
You must be logged in to post a comment.
You must be logged in to post a comment.