काठमाडौँ, ८ चैत मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ । समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद
न्यू हेभन, ७ चैत सामुद्रिक खानाको माग अत्यन्तै बढ्दो छ र यो शताब्दीभर यसमा निरन्तर वृद्धि हुनेछ । मागलाई सम्बोधन गर्ने एक मात्र उपाय मत्स्यपालन हुनसक्छ । तर आगामी पुस्ताको
काठमाडौँ, ७ चैत नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी
काठमाडौँ, ७ चैत मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट
काठमाडौँ, ६ चैत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्रीमा नियुक्त भएकामा वाङ यीलाई बधाई दिँदै उहाँको सफल कार्यकालको कामना गर्नुभएको छ । उहाँले आफ्नो सन्देशमा नेपाल र चीनबीच
काठमाडौँ, ६ चैत नेपालको परराष्ट्र मन्त्रालय र इजरायलको विदेश मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक यहाँ आज सम्पन्न भएको छ । बैठकमा आर्थिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा भएको द्विपक्षीय सहयोगको
बेइजिङ, ६ चैत चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी
बेइजिङ, ६ चैत चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्नुहुने भएको छ । चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका
अस्ट्रेलिया, ६ चैत अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि छोटो अवधि र
काठमाडौँ, ६ चैत नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो,
पोखरा, ६ चैत युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले
दमासकस, ५ चैत सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् । उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.