इलाम, २ वैशाख चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् । इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया ब्यापारी आएका
युएई १ वैशाख २०७५ युएईमा नेपालीहरुले विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाएका छन । अप्रिल १३ तारीख शुक्रबार आबुधावीको कर्नेशमा आइकार्ड र साविया क्षेत्रमा बस्ने नेपालीहरुले भब्य रुपमा कार्यक्रम आयोजना
इस्तानबुल, २९ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच सिरियामा जारी
काठमाडौँ, २९ चैत बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ । मेक्सिकोको राजधानी
काठमाडौँ, २९ चैत नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुले आवश्यक तालीम नलिइकन गएकै कारण उनीहरुले राम्रो काम र तलब पाउने गरेका छैनन् । रोजगारीका लागि गएका अन्य देशका कामदारले आवश्यक सीप सिकेर
काठमाडौँ, २८ चैत प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्। जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज
वासिङटन, २८ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै
वीरगञ्ज, २७ चैत एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) भन्सार कार्यालय सञ्चालन भएको दुई दिनमा नै रु सात करोड भन्दा बढी राजस्व संकलन भएको छ । आइसिपी उद्घाटन भएको पहिलो र
काठमाडौँ, २७ चैत नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय
चितवन, २७ चैत भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४
डेनमार्क, २६ चैत सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका
नयाँ दिल्ली, २७ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत
You must be logged in to post a comment.
You must be logged in to post a comment.