काठमाडौँ । अविरल वर्षाका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण संकलन कार्य सुरु गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले सातै प्रदेशका कार्यालयहरूलाई क्षतिको प्रारम्भिक विवरण
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माण कार्य समयमै सम्पन्न नहुँदा यो मार्गबाट
पर्वत । पटक–पटक म्याद थप्दा पनि पाँच वर्षभित्र सडक निर्माण सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको
काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्ष अलपत्र भएपछि पुनः निर्माण सम्पन्न भएको छ । आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोज्दा पुरातत्त्व विभागले रोकेपछि रोकिएको
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मुडका (मणिका) क्षेत्रमा विद्युत् विस्तारको काम तीव्र गतिमा अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत कार्य सुरु गरेको
बागलुङ, असोज ९ गते ।लगातारको वर्षासँगै पहिरोका कारण अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक करिब तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । असार महिनादेखि बन्द रहेको यो सडक बुधबारदेखि सञ्चालनमा आएको हो
भरतपुर । लगातार पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा बारम्बार पहिरो खसिरहेकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५
बागलुङ । भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि पुनः सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–८ सिगानामा माथिबाट ठूलो पहिरो खसेर सडक र एउटा गोठ पुरिएको थियो
हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग हुने खच्चड विस्तारै हराउँदै गएका छन् । जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सामान ढुवानीको परम्परागत साधन खच्चडको प्रयोग दिनानुदिन
धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसँगै दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज बसेको १७ औँ
पर्सा । वीरगञ्जको ऐतिहासिक पहिचान मानिने घण्टाघर सात महिनापछि मर्मतसम्भार गरी पुनः पहिलाकै स्वरूपमा फर्काइएको छ । गत फागुन ७ गते ‘बाल्कोनी’ संरचना भत्किएर इँटा झरेपछि क्षतिग्रस्त भएको घण्टाघरलाई वीरगञ्ज
म्याग्दी । जिल्लाका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने महत्वपूर्ण बेनी–दरवाङ सडक दुई दिनपछि आज साँझदेखि पुनः सञ्चालनमा आएको छ । बागलुङको तमानखोला गाउँपालिकासहित म्याग्दीको पश्चिमी क्षेत्रमा ‘लाइफ लाइन’ मानिने
You must be logged in to post a comment.
You must be logged in to post a comment.