इलाम, ३० फागुन फाकफोक ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको काम सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिका–२ स्थित कोल्बोटेमा २०७३ साल असारदेखि शुरु भएको उक्त खानेपानी आयोजनाबाट यहाँका १११ घरधुरी
तेह्रथुम, ३० फागुन पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् । उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै
पर्वत, २९ फागुन करिव रु २१ लाखको लागतमा पर्वतको लिमिठाना माविमा दुईकोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ । विद्यालयमा भवनको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयस्तरमा विद्यालय तथा बालबालिकाको क्षेत्रमा काम
म्याग्दी, २८ फागुन बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग पर्नुभएको छ । “डेढ–दुई घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वर्षौदेखिका
म्याग्दी, २६ फागुन बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण
वीरगञ्ज, २५ फागुन नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको
अर्घाखाँची, २५ फागुन सम्भवतः नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका – ९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । पहिलो पटक आफ्नो गाउँमा बस
डडेल्धुरा, २५ फागुन डडेल्धुराका विभिन्न नदी र खोलामा गरी करिब एक दर्जन पक्की मोटरेवल पुलःनिर्माण भइरहेका छन् । जिल्लाको धनगाड खोला, सेरागाड, खुल्लाखेत, परछेटा, ठूलीगाड, पारिखेत लगायतका स्थानमा निर्माणाधिन त्यसका
काठमाडौँ, २४ फागुन राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला प्रारम्भ भएको छ । नेपालसहित भारत, चीन,
२४ फागुन २०७४ काठमाडौं, चालु आर्थिक वर्ष धान उत्पादन घटेका कारण सरकारी अपेक्षाअनुसार आर्थिक वृद्धि नहुने भएको छ। सरकारले चालू आवको बजेटमा यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको
२४ फागुन , २०७४ बैतडी, महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् । महाकालीमा झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा, तिरखडेनी, सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै
कञ्चनपुर, २३ फागुन भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी
You must be logged in to post a comment.
You must be logged in to post a comment.