झापा । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म झापामा भएका विभिन्न सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् । उक्त अवधि 동안को दुर्घटनाबारे जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय
पोखरा । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देखिएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि कास्की जिल्ला प्रहरी कार्यालय सक्रिय बनेको छ। सरकारी कार्यालय,
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहरलाई सुरक्षित, स्वचालित र व्यवस्थित बनाउने लक्ष्यसहित प्रविधिमैत्री व्यवस्थापनका लागि नेपाल टेलिकमसँग सहकार्य अगाडि बढाएको छ । महानगरको क्षेत्रमा जडान गरिने सिसीटिभी क्यामराबाट प्राप्त दृश्य सुचारु
मोरङ, कात्तिक २८ गते ।जिल्ला प्रहरी कार्यालय मोरङले भदौ २३ र २४ गतेका दिन भएको जेन–जेड आन्दोलनका क्रममा विभिन्न सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा २१
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनमा जडानका लागि पोल ढुवानी गरिरहेको लु
निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमिटर क्षेत्रमा आज हात्तीको आक्रमणमा परी ट्रक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन्। प्रहरी
काठमाडौं । प्रदर्शनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई जनामाथि मुद्दा दर्ता गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले दिएको जानकारी अनुसार शुक्रबार प्रदर्शनका क्रममा प्रहरी वृत्त
काठमाडौं । आगजनी, लुटपाट तथा प्रहरी कुटपिट घटनामा संलग्न व्यक्ति पेस्तोलसहित काठमाडौं प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महांराजगञ्जको भवनमा २०८२ असोज २४ गते भएको आगजनी, लुटपाट र प्रहरीमाथि
काठमाडौं, कार्तिक २३ गते ।काठमाडौं महानगरपालिका–१२, टेकुस्थित गल्लीमा प्रहरीले हतियार र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शुक्रबार साँझ करिब ६ बजे महानगरीय प्रहरी
गोरखा । सिरानचोक गाउँपालिका–४ चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको
You must be logged in to post a comment.
You must be logged in to post a comment.