सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेच्ने आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् । उनी दिनमा रु ३०० देखि रु ७०० सम्मको निगुरो
स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ चिसापानीका युवा ऋषि रेग्मीले बाँझिएको जमिन फाँडेर व्यावसायिक कागतीखेती सुरु गरेका छन् । अहिले कागती खेती नै उनको आम्दानीको प्रमुख स्रोत बनेको छ ।
ललितपुर । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन ‘नेपाल टेक मार्केट’ ले नयाँ सफ्टवेयर प्रणाली सार्वजनिक गरेको छ। यो प्रणाली सोलिड वेस्ट म्यानेजमेन्ट एसोसिएसन नेपाल, अपकोड नेपाल र नेपाल
पर्सा । वीरगन्ज महानगरमा हैजा सङ्क्रमण बढ्दै गएको छ । सोमबारसम्म संक्रमितको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजा नियन्त्रणका लागि तीनै तहका सरकारले प्रयास गरे पनि
महोत्तरी । मिथिला क्षेत्रमा आज श्रद्धा र आस्थासहित चन्द्रमाको पूजा गरेर चौरचन पर्व मनाइँदै छ । परम्परागत रूपमा मनाइने यस पर्वलाई मिथिलाञ्चलका गाउँबस्तीमा ‘चौरचन’ वा ‘चौठचन्द्र’ पर्वका नामले पनि चिनिन्छ
देउखुरी । दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान करिब
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार गएराति करिब ११ बजे थापामाथि
खोटाङ । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका १२ जनामा डेङ्गु पुष्टि भएपछि
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन र सम्पन्न हुँदै गरेका पाँच जलविद्युत् आयोजनाको संयुक्त लगानीमा सडक स्तरोन्नति कार्य सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पालिकाको केन्द्र मौवाफाँट
महोत्तरी । साउनको अन्तिम सातामा अनुकूल वर्षा भएपछि महोत्तरीमा धान रोपाइँको गति तीव्र बनेको छ । असार र साउनको पहिलो दुई सातासम्म खडेरीले किसानलाई मर्का परे पनि अन्तिमतिर निरन्तर पानी
उदयपुर । सदरमुकाम गाईघाटमा हरियो तरकारीको मूल्य बढ्दै गएको अवस्थामा जिल्लाका पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेसहितका बस्तीमा उत्पादित इस्कुसले बजार तताउन थालेको छ । यहाँ दैनिक करिब रु
बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइको पहलमा बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जमिन चक्लाबन्दी गरी व्यावसायिक फलफूल तथा तरकारीखेती सुरु गरिएको छ। परियोजना एकाइका प्रमुख नारायण पौडेलका
You must be logged in to post a comment.
You must be logged in to post a comment.