धादिङ । वर्षा सुरु भएपछि धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर यस वर्ष पनि भासिने र पहिरो जाने क्रम रोकिएको छैन । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडा क्षेत्रलाई
महोत्तरी । गत साउनमा आएको अविरल वर्षा र डुबानका कारण धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानहरू वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित भएका छन् । करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली
बागलुङ । कालीगण्डकी नदीबाट नियम विपरीत उत्खनन गरी सङ्कलन गरिएको बालुवा जफत गरिएको छ । जिल्ला समन्वय समितिको सक्रियतामा जफत गरिएको सो बालुवा कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइएको हो ।
सुनसरी । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह उच्च बनेपछि बाढी जोखिम कम गर्न कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक
कञ्चनपुर । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वतिर महाकाली र उत्तरतिर जोगबुढा नदी बीच अवस्थित यस बस्तीको दक्षिणतर्फ भारतसँग सीमा जोडिएको छ
बागलुङ । कालापैराखोलामा आएको भीषण बाढीका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला गाउँपालिका–४ स्थित सो खण्डमा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम सडक पूर्ण रूपमा रोकिएको
कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षापछि कञ्चनपुरका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी पस्दा ४५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका २५ जना किसानले सामूहिक रूपमा पहिलोपटक अकबरे खुर्सानीखेती गरेका छन् । अर्चले कृषक समूहमा आवद्ध किसानहरूले २२ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती थालनी गरेका
सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेच्ने आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् । उनी दिनमा रु ३०० देखि रु ७०० सम्मको निगुरो
स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ चिसापानीका युवा ऋषि रेग्मीले बाँझिएको जमिन फाँडेर व्यावसायिक कागतीखेती सुरु गरेका छन् । अहिले कागती खेती नै उनको आम्दानीको प्रमुख स्रोत बनेको छ ।
ललितपुर । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन ‘नेपाल टेक मार्केट’ ले नयाँ सफ्टवेयर प्रणाली सार्वजनिक गरेको छ। यो प्रणाली सोलिड वेस्ट म्यानेजमेन्ट एसोसिएसन नेपाल, अपकोड नेपाल र नेपाल
पर्सा । वीरगन्ज महानगरमा हैजा सङ्क्रमण बढ्दै गएको छ । सोमबारसम्म संक्रमितको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजा नियन्त्रणका लागि तीनै तहका सरकारले प्रयास गरे पनि
You must be logged in to post a comment.
You must be logged in to post a comment.