कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११ जोकैयाका मङ्गल चौधरीले च्याउखेतीलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् । पाँच वर्षअघि रु ६० हजार लगानीमा एउटा टनेलबाट सुरु गरेको व्यवसाय अहिले सातवटा टनेलमा
झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको गम्भीर अभाव भएको भन्दै रक्तदानका लागि सबैलाई अपिल गरेको छ । हाल झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा करिब २०० पिन्ट मात्र
काठमाडौँ । सूर्य, छठी माता र नदीको आराधना गर्दै मनाइने महान् पर्व छठका बर्तालु आज बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् । दिनभर निराहार रहेर उपवास गर्ने बर्तालुहरूले साँझ
कैलाली । टीकापुर नगरपालिका–४ का किसान बन्धुराम डगौरा सरकारको समर्थन मूल्यमा धान बिक्री गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पर्खाइमा छन् । चाडपर्वका बेला घरखर्च धान बिक्रीमै निर्भर हुने
काठमाडौँ । आगामी सोमबार मनाइने छठ पर्वलाई लक्षित गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती सुधार आयोजनाले धाप ड्याममा संचित पानी बागमती नदीमा छाड्ने भएको छ ।
कैलाली । कैलालीको धनगढीस्थित मोहना नदी तटमा विगत १३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छठ पूजामा यस वर्ष पनि भक्तजनहरूको असाधारण भीड देखिएको छ । छठ पूजा सेवा समिति धनगढीका
सुनसरी । तिहार सम्पन्न भएसँगै धरानमा अहिले छठ पर्वको तयारी र चहलपहल बढेको छ । बजारमा बाँसको चोयाबाट बनेका डालो, नाङ्लो, डोको, कोनिया, ढाकी लगायतका सामग्री खरिद गर्नका लागि भक्तजनको
नवलपुर । तिहारको अवधिमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १ गतेदेखि ८ गतेसम्म जिल्लाभर २६ वटा
गुल्मी — गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका किसान यमबहादुर थापाले किबीखेतीबाट उल्लेखनीय सफलता हासिल गरेका छन् । परम्परागत रूपमा मकै र कोदोखेतीमा निर्भर थापा अहिले आठ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका किबी
विराटनगर । विराटनगर महानगरपालिका–१८ मा अवस्थित ऐतिहासिक दामादिघी पोखरीमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका–१८ को आयोजनामा वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा
धनुषा । मिथिलामा शुद्धता, आस्था र आपसी सद्भावको प्रतीक पर्व छठको तयारी धमाधम भइरहेको छ। विगतमा मधेसी समुदायमा मात्र सीमित यो पर्व पछिल्ला वर्षहरूमा राजधानी काठमाडौँदेखि पहाडी क्षेत्रसम्म पनि उत्साहका
झापा । बिर्तामोड नगरपालिका–१० फेसबुक चोककी एक महिलाको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो घरमा विद्युत् मर्मत गर्ने क्रममा ५५ वर्षीया तालामाई मर्डीलाई करेन्ट लागेको प्रहरीले जनाएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.